गर्भमै तुहियो सविना कार्कीको सपना
दिनेश कार्की, काठमाण्डौं, ३० जेठ । अध्यनसँगै केही बन्छु भनेर काठमाण्डौं छिरेकी सविना कार्कीको सपना सपनामै सिमित भएको छ । दुलहीरानीबाट चलचित्र क्षेत्रमा हाम फालेकी सबिना चलचित्र एटिममा मुख्य नायिकाको रुपमा काम गर्ने मौका पाएकी थिईन् । तर एटिमलाई प्रर्दशनमा रोक लगाएपछि उनको सपना चकनाचुर हुन पुगेको छ । मोफसलको बर्दिबासबाट अध्ययनका लागि काठमाण्डौं छिरेकी सविना एकाएक चलचित्रमा देखा परिन् तर उनलाई चलचित्र क्षेत्र फापेन । उनले जुन चलचित्रबाट नेपाली चलचित्र उद्योगमा स्थापित हुन खोजेकि थिईन् त्यो हुन सकेन । अस्लिल संवाद, आपत्तिजनक दृश्य समेत दिन पछि नपरेकी सविनाको सबै आशा निरासामा परिणत हुन पुग्यो । त्यति मात्रै होईन एटीममा काम गर्ने मूख्य कलाकारहरुलाई कलाकार संघले साधारणसदस्य समेत नदिने भएपछि उनको सपना गर्भमै तुहिन पुगेको छ ।


Thikka paryo… Bolna paye bhandai ma j pani bolne ani garna paye bhandai ma j pani gardai hidne harulai ta yestai huna parcha.
plzzzzzzzzzzz editor dont waste ur time,,,,plzzzz dont promote these c grade artist ,,,,,,,,,,sex nai dekhaya pani kala vanne ta hun6a ni,,,she even doesnt know abt acting,,,dialogue delivery,,,na rup 6,,,,,so we can easily say that how she come,,,,,,,,