नायिका जेशिका आत्महत्याको रहस्य (भिडियोसहित)
जेठ ३० – नेपाली चलचित्र जगतकी नायिका जेशिका खड्काको आत्महत्याबारे अहिलेसम्म पनि यही हो भनेर कारणहरु पत्ता लाग्न नसके पनि प्रोडक्सन म्यानेजर बालदिप राई र उनीबीच सबैभन्दा पछिल्लो पटक फोन कुराकानी भएको तथ्य बाहिर आएको छ । प्रहरीले उनको फोन रेकर्डबाट प्रोडक्सन म्यानेजर बालदिप राईलाई प्रक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ । राईसँग उनले राति २ बजे मोबाइलबाट अन्तिम कुरा भएको थियो । हेर्नुहोस उनको आत्महत्या सम्बन्धित भिडियो यहाँ तल क्लिक गरेर :



दु:खद समाचार ! यसबाट युबायुवतिहरुले सिक्नुपर्ने कुरा,,, बाङोटिङो हैन सोझो बाटो हिँड्नु पर्छ ।
1kdam dukhako khabar ho yo. aatmahatyaa gardaa samasyaako samaadhan ta vhayena ni jhan po ghar pariwaarmaa samasyaa vhayo/aayo teskaaran samasyaasanga ladne/judhne tesko saamanaa garne kosis garnuhos plzzzzzzzzz tyo nai jiwan jiunu ho.