You Are Here: Home » अपराध » भारतमा विष्फोटमा, १६ जनाको मृत्यु

भारतमा विष्फोटमा, १६ जनाको मृत्यु



काठमाण्डौं, ३२ जेठ (एजेन्सी) भारतको विशाखापट्टनममा रहेको सरकारी स्टिल प्लान्टमा बुधवारराती भएको विष्फोटमा परी १६ जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाईते भएका छन् ।

 
राष्ट्रिय ईस्पात निगम लिमिटेडमा अक्सिजन नियन्त्रण ईकाईमा परिक्षण भईरहेका बेला विष्फोट भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
घाईतेहरुको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सुरक्षा अधिकारीहरुको भनाई छ । ज्यान गुमाउनेमा मजदुरका साथै उच्च तहका कर्मचारी पनि रहेका बताइएको छ ।


Scroll to top