राप्रपाको मत परिणाम सार्वजनिक
जेठ ८ राष्ट्रिय जनशक्ति पार्टीसँगको एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय समितिमा खुला र महिलातर्फको मत परिणाम सार्वजनिक भएको छ । खुला र महिलातर्फ ४९ जना निर्वाचित भएका छन् ।राप्रपामा महाकालीबाट धर्मराज जोशी, सेतीमा रणबहादुर बलायर र मधेसी महिलाबाट नवोदिता चौधरी र रेणु शाह निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिमा अध्यक्ष सूर्यबहादुर थापाका पुत्र सुनील थापा, सदस्य लोकेन्द्रबहाद ...
Read more ›
